जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 10:58:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 जनरल इन्स्योरेन्स कम्पनी नेपालले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत १४ गते सिल्भर ओक बैंक्वेटमा सभा बोलाएको हो   । 

सभामा आर्थिक वर्ष २०७५÷०७६को वार्षिक प्रतिवेदन पारित गर्ने र लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीको फागनु २० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved