कोरोनाका कारण साधारणसभा नै स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 01:25:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर कम्पनी Ngadi Group Power Limited  ले फागुन २७ गतेको लागि तय गरेको साधारणसभा स्थगित गरेको छ  ।  कोरोना भाइरसको कारण सरकारले भेला, सभा, सम्मलेन र औपचारिक कार्यक्रम नगर्न भनेकोले अर्को सूचना जारि नभएसम्मको लागि साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको हो । 

कम्पनीको फागुन २२ मा बसेको संचालक समितिको बैठकले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीको साधारणसभामा  १० प्रतिशत नगद लाभांश सहित अन्य प्रस्ताव पारित गर्ने कार्यसुची थियो  । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved