डेभलपमेण्ट बैंकर्स एशोसिएसनको साधारण साभा आव्हान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 10:24:27 AM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले चैत २१ गते दिनको ४ बजे होटल बाराही पोखरामा सभा बोलाएको हो ।

 सभाले लेखा परिक्षक नियुक्ती तथा निजको पारिश्रामिक निर्धारण गर्ने छ । सभाले २०७६÷७७ को अनुमानित आय ब्यय पारित गर्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved