अपि पावरको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 05:29:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर Api Power Company Limited को साधारणसभा स्थगित भएको छ ।  चैत्र ७ गते शुक्रबारको लागि तय भएको साधारणसभा अन्तिम समयमा आएर स्थगित भएको हो।सरकारले २५ जना भन्दा बढी व्यक्तिलाई एकै ठाउँमा जम्मा नहुन आग्रह गरेपछि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभाको लागि अर्को सूचना जारि गर्ने  र बुक्क्लोज मिति भने परिवर्तन नहुने जनाएको छ ।




यो पनि : 

२ शर्त सहित अपि पावरलाई हकप्रद निष्काशन अनुमति




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved