वोमी लघुवित्तको साधारण सभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 10:20:49 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय सस्था Womi Microfinance Bittiya Sanstha Limited ले  आठौं वार्षिक साधारणसभा स्थगित गरेको छ ।

सरकारले कोरोना भाईरसको महामारीको रुपमा विश्वभर फैलिएको सन्दर्भमा एकै ठाउँमा २५ जना भन्दा बढीको भेला हुन सरकारले रोक लगाएसँगै साधारण सभा स्थगित गरेको सुचना दिएको छ । 

कम्पनीको चैत ९ गते बसेको सँंचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।  कम्पनीले चैत १६ गते साधारण सभा बोलाएको थियो । कम्पनीले अर्को सुचना प्रकाशित नभएसम्मको लागि साधारण सभा स्थगित गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved