मिर्मिरे लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 08:54:17 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले स्थगित भएको विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १७ गते विशेष साधारणसभा आह्वान गरेको हो ।साधारणसभा संस्थाको केन्द्रीय कार्यालय बनेपामा हुने छ । 

कम्पनीले यस अघि चैत्र १७ मा सभा आह्वान गरेकोमा सरकारले लागु गरेको लकडाउनको कारण सभा रोकिएको थियो । 
 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved