स्वेडा लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 09:04:24 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वेडा लघुवित्तले स्थगित भएको साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १७ गते साधारणसभा आह्वान गरेको हो । साधारणसभा संस्थाको गौरीधारा स्थित शाखा कार्यालयमा हुने छ । 

कम्पनीले यस अघि चैत्र १७ मा सभा आह्वान गरेकोमा सरकारले लागु गरेको लकडाउनको कारण सभा रोकिएको थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved