हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 03:15:42 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २९ गते सोमबार कम्पनीको केन्द्रिय कार्यालय थापागाउँमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनी ३.७५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड रहेको छ ।



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved