प्रिमियर इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 09:11:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited ले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले असार १९ गते आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । 

कम्पनीले यो वर्ष लाभांश वितरण नगर्ने जनाएको छ  । सभाले आर्थिक वर्ष ७५/७६ को आर्थिक प्रतिवेदन, लेखापरीकक्षकको प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना संचालक चयन गर्ने छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असार ४ देखि १९ गतेसम बुक क्लोज गर्ने भएको छ ।  असार ३ गतेसम्म कायम शेयरधनीले मात्र स्वाहामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved