एनआरएन लघुवित्तको विशेष साधारणसभा आह्वान, एफपिओ जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 09:16:26 AM मा प्रकाशित

laxmi  sunrise bank

 एनआरएन लघुवित्तको विशेष साधारणसभा आह्वान गरेको छ  कम्पनीले भदौ २० गते शनिवार धनगढीमा विशेष साधारणसभा आह्वान गरेको हो  

कम्पनीले विशेष साधारणसभामा एफपिओ जारी गर्ने, राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको नाम र नियमावली सम्श्दोहन गर्ने, संचालकको निर्वाचन गर्ने, यस अघि गाभिएका २ संस्थाको मर्ज  अनुमोदन गर्ने र अन्य आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

कम्पनीले क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्तलाई गाभेको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved