कुमारी क्यापिटलको साधारणसभा आह्वान, बैंकलाई ८० लाख लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 09:05:31 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटल Kumari Capital  ले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले भदौ २४ गते टंगाल स्थिति कुमारी बैंकको कार्यालयमा साधारणसभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । क्यापिटलले चुक्ता पुँजीको ४ प्रतिशतको दरले हुन आउने ८० लाखको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभाले संचालक सम्तीको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरी पारश्रमिक तोक्ने छ 

कुमारी क्यापिटल कुमारी बैंकको सहायक कम्पनी हो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved