एनआरएन लघुवित्तको विशेष साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2020 | 03:54:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआरएन लघुवित्तको विशेष साधारणसभा स्थगित भएको छ  कम्पनीले भदौ २० गते शनिवार धनगढीमा विशेष साधारणसभा आह्वान गरेकोमा कोरोना महामारीको कारण लागु गरिएको निषेधाज्ञाको कारण देखाउदै अर्को सूचना जारी नभएसम्मको लागि सभा स्थगित गरेको हो  

कम्पनीको भदौ १४ गते बसेको संचालक समितिको बैठकले निर्वाचन सहितको विशेष साधारणसभा र सो समबन्धि सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो 


कम्पनीले सभामा एफपिओ जारी गर्ने, राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको नाम र नियमावली सम्श्दोहन गर्ने, संचालकको निर्वाचन गर्ने, यस अघि गाभिएका २ संस्थाको मर्ज  अनुमोदन गर्ने र अन्य आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश गर्ने तयारी गरेको थियो । 

यस्ता थिए प्रस्ताव : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved