गुराँस लाइफको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 06:05:30 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफइन्स्योरेन्स Gurans Life Insurance Company को लाभांश पारित भएको छ । बिहीबार बसेको कम्पनीको १०औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४।०७५ को लाभांश पारित भएको हो । 

साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पारित भएको छ। आर्थिक वर्ष ७४।७५ को मुनाफाबाट ५.२५  प्रतिशत बोनस र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

प्रस्ताव साधारणसभाले पारित गरेसंगै लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

यस्तै, सभाले ६ जना संचालकको निर्वाचन समेत गरेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी,  विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved