बिओके क्यापिटलको लाभाँश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 06:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बिओके क्यापिटल B.O.K. Capital Market  को लाभाँश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको पाँचौ साधारण सभाबाट प्रस्तावित लाभाँश पारित भएको हो ।   

सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्षसम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोडको ४.५ प्रतिशतका दरले हुने ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, उक्त सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved