एशियन लाईफको ११औँ साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 09:58:44 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स Asian Life Insurance Company  को ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिबार सम्मन्न उक्त साधारण सभामा आर्थिक वर्ष २०७४।०७५ को वार्षिक प्रतिवेदन पेश भएको हो । 

कम्पनीको २०७७ साल असोज मसान्तसम्म २३ अर्ब ६ करोड रुपैयाँको जीवन बीमा कोष रहेको जनाइएको छ । त्यस्तै, सोहि अवधिसम्ममा २४ अर्ब १६ करोड रुपैयाँ लगानी तथा कर्जामा रहेको छ । 

यसैगरी चालु आर्थिक वर्षको मंसिर मसान्तरसम्ममा कुल २ अर्ब ३२ करोड बीमाशुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले हाल ३९ वटा शाखा र १०१ वटा उपशाखाबाट सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved