गुराँस लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 04:05:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको संचालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा धनकुटामा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह सहितको वित्तीय विवरण छलफलसहित पारित गरेको छ ।

साधारणसभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved