प्रोग्रेशिभ फाइनान्सको साधारणसभा सकियो, मर्जरको निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 05:33:00 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्सको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट पेश गरेको प्रतिवेदन पारित गर्दै संस्थाको साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७।७८का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस. पाण्डे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved