सूर्या लाईफ इन्स्योरेन्सको लाभाश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 02:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाईफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात लगायत अनुसूचीहरु पारित गर्दै साधारणसभा सम्पन्न भएको हो । 

सभाले इन्स्योरेन्सका शेयरधनीहरुलाई चुक्ता पूँजीको १० दशमलव ५२६ (५ प्रतिशत बोनस सेयर र प्रति सेयर ५.५२६ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । चुक्ता पूँजीको दश प्रतिशत बराबार आउँने २२ करोड ६८ लाख ५६ हजार लाभांश पारित भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved