सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 04:43:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त Samudayik Laghubitta Bittiya Sanstha को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा अध्यक्षबाट प्रस्तुत आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन, आ.व.२०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ ।

सभाले आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत स्वीकृत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved