मल्टीपर्पस फाइनान्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2021 | 10:23:36 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पस फाइनान्स Multipurpose Finance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ ११ गते बसेको संचालक समितिको बैठकले असार ६ गते साधारणसभा बोलाउने निर्णय गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन भने साधारणसभाको एजेण्डा पनि सार्वजनिक गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved