मुक्तिनाथ क्यापिटलको लाभांश प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2021 | 06:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ क्यापिटल Muktinath Bikas Bank Limited को १२औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । 

होटेल क्राउन  इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले १८ प्रतिशत  नगद लाभांश प्रस्ताव पारित गरेको छ । 

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक बर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना बनाएको छ । यसै आर्थिक बर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना पनि कम्पनीको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved