नयाँ संचालन समिति चयन गर्दै सकियो गोर्खाज फाइनान्सको साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 05:58:55 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्सको साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभाबाट नयाँ संचालन समिती चयन भएको छ ।

संस्थापक शेयरधनी तर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई, कर्ण बहादुर राई, तथा साधारण शेयरधनी तर्फबाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोक् िचयन भएका छन् । त्यसैगरी स्वतन्त्र संचालकमा प्रधुम्न कुमार भट्टराई रहेका छन् । 

फाईनान्सले मुख्य कार्यालयसहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 

फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्न्स सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved