सिद्धार्थ बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 06:19:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited को लाभांश पारित भएको छ । 

बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर तथा ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

वि.सं. २०५९ सालमा स्थापना भएको सिद्घार्थ बैंकले हाल १८९ शाखा, २०८ एटिएम्, ११४ शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved