रिलायन्स फाइनान्सको लाभांश पारित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 14, 2022 | 08:06:05 PM मा प्रकाशित

laxmi bank

रिलायन्स फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीको १२औँ वार्षिक साधारणसभाले १५.७९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

फाइनान्सका अध्यक्ष कुसप्रसाद मल्लीको अध्यक्षतामा शुक्रबार प्रत्यक्ष र भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

फाइनान्सले देशभर २० वटा शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved