प्राइम बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2023 | 09:10:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो। 

त्यस्तै बैंकको आज बसेको १५ औं बार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट तीन जना तथा सर्वसाधारणको तर्फबाट दुई जना संचालकमा चयन भएका छन्। 

संस्थापक सेयरधनीबाट संचालकमा चयन हुनेमा राजेन्द्रदास श्रेष्ठ,उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक हुनेमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल रहेका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved