एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई गाभ्ने, मर्जरपछि एनआईएमबि एस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2023 | 11:41:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई गाभ्ने भएको छ । मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न दुवै कम्पनीले जेठ २९ गते विशेष साधारणसभा आह्वान गरेका छन् ।

समान हैसियत अर्थात् १:१ को स्वाप अनुपातमा एनआइबिएल एस क्यापिटलले मेगा क्यापिटललाई गाभ्न लागेको हो । मर्जरपछि बन्ने कम्पनीको नाम एनआईएमबि एस क्यापिटल रहने छ ।

एनआईबिएल एस क्यापिटलको माउ कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा क्यापिटलको माउ कम्पनी मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार गरिसकेका छन् । अब यी दुई कम्पनीका सहायक कम्पनी पनि एक आपसमा मर्ज हुने भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved