सिसा हाइड्रो ईलेक्ट्रीकद्वारा साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2024 | 12:32:14 PM मा प्रकाशित

laxmi sunrise bank

सिसा हाइड्रो ईलेक्ट्रीक कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको आठौं साधारणसभा पौष १६ गते दिउँसो २ बजे कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौंमा हुने भएको हो । 

सभामा लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात सोही मितिमा समाप्त गर्ने र आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायतका छलफल हुनेछन् ।  

साथै सभामा आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयमा छलफल हुने कम्पनीको सुचनामा उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved