किसानले उत्पादन गरेको धान विक्री नभए सरकारले आफै किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2024 | 08:33:30 PM मा प्रकाशित

laxmi sunrise bank

विक्री नभएको धान सरकारले किन्ने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले विक्री नभएको धान सरकारले किन्ने निर्णय भएको हो । 

मन्त्रिपरिषदले धानको समर्थन मुल्य तोक्दै विक्री नभएको खण्डमा सरकारले नै किन्ने निर्णय गरेको हो ।  आर्थिक वर्ष २०८१र८२ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको ३५८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।

किसानले उत्पादन गरेको धान विक्री नभएको स्थितिमा सरकारले यो मूल्यमा धान खरिद गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved