समता लघुवित्तको डेढ लाख कित्ता बढी शेयर लिलाममा, खरिद गर्नेले लाभांश पनि पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 08:47:12 AM मा प्रकाशित

laxmi  sunrise bank

समता लघुवित्त Samata Microfinance Bittiya Sanstha Limited  ले डेढ लाख कित्ता बढी शेयर लिलाम गर्न भएको छ । कम्पनीले हकप्रदमा अवितरित १ लाख ६१ हजार ७ सय ३८ कित्ता शेयर लिलाम गर्ने भएको हो । जस मध्ये ८४ हजार ५ सय ९८ कित्ता शेयर संस्थापकतर्फको रहेको छ भने बाँकि ७७ हजार १ सय ४० कित्ता शेयर सर्बसाधारणतर्फको रहेको छ । 

इच्छुक बोलकबोलदाताले पुस ११ गतेदेखि २२ गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस लिलामको शेयर खरिद गर्ने लगानीकर्ताले पनि आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश पाउने छन् ।







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved