लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामीको शेयर बाँडफाँड, कटअफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 12:38:30 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited ले अवितरित हकप्रद शेयर बाँडफांड गरी रकम फिर्ता गरेको छ । कम्पनीले चैत्र ६ गते शिलबन्दी बोलपत्र खोली शेयर बाँडफांड गरेको हो 

शेयरको कटअफ मूल्य ४८२ कायम भएको कम्पनीले जनाएको छ । कम्पनीले चैत्र ९ गते देखि शेयरमा नपरेको पैसा फिर्ता गर्ने जनाएको छ ।  कम्पनीले फागुन १४ देखि २१ गतेसम्म हकप्रदमा अवितरित ९९ लाख ७ सय २६ कित्ता शेयर लिलाम गरेको थियो । 


हेर्नुस कम्पनीको सूचना : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved