गुराँस लाईफको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 09:12:35 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाईफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले असार १४ देखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १:१ को अनुपातमा चुक्ता पुंजीको शत प्रतिशतल हुन आउने ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

कम्पनीले शेयर निष्काशनको लागि फागुन २२ गते बुक क्लोज गरेकोले फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले साउन ४ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

हेर्नुस् सूचना :





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved