
आईएमई जनरल इन्स्योरेन्स IME General Insurance ले बैशाख १२ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २० गतेसम्म ९१ हजार १ सय ९५ शेयर लिलाम गर्ने भएको हो ।
जस मध्ये २२ सय ६१ कित्ता शेयर संस्थापक समुहको रहेको छ भने ८८ हजार ९ सय ३४ सर्वसाधारण समुहको रहेको छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
हेर्नुस् कम्पनीको सूचना :