नेपाली कांग्रेसले आकस्मिक बैठक डाकेको छ। एमाले र माओवादीबीच चुनावी तालेमल र एकताको बिषयलाई लिएर कांग्रेसले बालुवाटारमा आकस्मिक बैठक डाकेको जनाइएको छ।
बाम एकता र तालमेलको बिषयमा बैठकपछी कांग्रेसले आफ्नो धारणा दिने भएको छ। छलफलका लागि कांग्रेसका शिर्ष नेता तथा पदाधिकारीहरु बालुवाटार पुगेका छन।