चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्न थप २४ अर्ब चाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 04:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले उपत्यकाको चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्नुपर्ने माग आइरहेको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक सापकोटाले उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गर्नुपर्ने माग आइरहेको र उक्त माग सम्बोधन गर्न अनुमानित २४ अर्ब बजेट आवश्यक पर्ने बताएका हुन् ।

उनले २४ अर्ब रुपैयाँको वित्तीय स्रोतको सुनिश्चितता नभइ माग अनुसार काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved