एनएमबि क्यापिटल NMB Capital Ltd को एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ ले आफ्नो स्वामित्वमा रहेको विभिन्न शेयर तथा ऋणपत्र लिलाम गर्ने भएको छ । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित यो फण्ड कार्तिक २ गते परिपक्क भई खारेज भईसेकेको छ ।
फण्ड खारेज भएसंगै कम्पनीले योजना अन्तर्गतका शेयर तथा ऋणपत्र लिलाम गर्ने भएको हो । कम्पनीले मङ्सिर ५ देखि ११ गतेसम्म यी शेयर लिलाम गर्न भएको हो । इच्छुक बोलकबोलदाताले एनएमबि क्यापिटलबाट बोलपत्र फारम पाउन र बुझाउन सक्ने छन् ।
लिलाम गरिने शेयरमा १ लाख ३७ हजार बैंक तथा लघुवित्तका शेयर छन् । हेर्नुस सुची