मल्टीप्रपस फिनान्सको २० लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 09:42:18 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीप्रपस फिनान्स Multipurpose Finance Company Limited  ले २० लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित २० लाख ३ सय ७८ कित्ता शेयर लिलाम गर्न लागेको हो । जस मध्ये १८ लाख ५० हजार ७ सय २१ कित्ता संस्थापक शेयर र १ लाख ४९ हजार ६ सय ५७ कित्ता सर्वसाधारणतर्फको शेयर रहेको छ ।

इच्छुक बोलकबोलदाताले पुस १४ गतेदेखि २८ गतेसम्म बोलपत्र आवेदन पेश गर्नु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आवेदन फारम र पाउन र बुझाउनको लागि निम्न केन्द्र तोकिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved