लुम्बिनी जनरलको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 09:51:08 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited को  लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण तर्फको नबिकेको ९९ हजार ७ सय २६ कित्ता हकप्रद सेयर फागुन १४ गतेदेखि विक्री खुला गरेको हो । 

 इच्छुक लगानीकर्ताले हकप्रदमा सेयरमा आज बैंकिङ अवधीसम्म आवेदन दिन सक्नेछन । आवेदकहरुले बोलकबोल गर्दा न्युनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म हकप्रद निष्काशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved