लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयर ११ बजे खोलिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 09:24:56 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड Lumbini General Insurance Limited ले बोलकबोल मार्फत विक्री गरेको हकप्रद शेयरको बोलपत्र चैत २ गते आज बिहान ११ बजे खोलने भएको छ । कम्पनीले सर्वसाधारण तर्फको ९९ हजार ७ सय २६ कित्ता अवितरित हकप्रद लिलामी विक्री गरेको हो । 

उक्त बोलपत्र सि वि आईएल क्यापिटल लिमिटेड डिल्लबिजारमा खोलने सुचना कम्पनीले दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved