आरएमडीसी र ग्रामिण विकास लघुवित्तको शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 08:50:00 AM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा लगानी सुरक्षण कोषले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र ग्रामिण विकास लघुवित्तको संस्थापक शेयर लिलाम गर्ने भएको छ। कोषले आरएमडीसीको २६ सय ३२ कित्ता र ग्रामिणको ३१ सय ९४ कित्ता शेयर लिलाम गर्ने भएको हो । 

कोषले आरएमडीसीको शेयरको न्युनतम मूल्य प्रति कित्ता ३९८.७५ र ग्रामिणको न्युनतम शेयर मूल्य १०९.७० तोकेको छ। इच्छुक लगानीकर्ताले यो भन्दा बढी मूल्य कबोल गरेर लिलामको शेयरमा आवेदन दिनु पर्ने छ 

भदौ ११ गतेदेखि असोज १६ गतेसम्म लिलामीको शेयरमा आवेदन दिन सकिने कोषले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved