नाडा प्रतिनिधिले भेटे भन्सार विभागका महानिर्देशक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 07:28:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) प्रतिनिधिले भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग भेट गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएका १० सदस्यीय टोलीले महानिर्देशक दाहालसँग भेट गरी फेयर ट्रेड लगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्याङ्कन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याबारे छलफल गरेका छन् । 

महानिर्देशक दाहालले भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजिकरण भएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved