अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्रिदैँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 03:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा मोटसले मलेशियाली अटो मोबाइल कम्पनी प्रोटोन नेपाल भित्र्याउने भएको छ । यससंगै यस कम्पनीको प्रोटोन सागा कम्पनीले नेपाल ल्याउन लागेको हो । 

उक्त गाडि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्सले नेपाल भित्र्याउन लागेको हो । प्रोटोनले सन १९८५ मा आफ्नो पहिलो कार प्रोटोन सागाकै रुपमा बजारमा ल्याएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved