स्पार्क अटोमोटिभ्सले भित्र्यायो भारतीय एस ब्राण्डका हेभी इक्युपमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 05:08:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको हेभी इक्युपमेन्ट उत्पादन कम्पनी ACE Brand का मेशिनहरु नेपालमा प्रवेश गराईएको छ । स्पार्क अटोमोटिभ्स प्राली ले बागमती र नारायणी अञ्चलको लागी यस्ता मेशिनहरु ल्याएको हो । 

यी हेभी इक्युपमेन्टसहरुमा ३(४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा बिभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदि रहेका छन् । स्पार्क अटोमोटिभ्सकोे वर्कसप तथा शोरुम काठमाडौं तथा बिरगंजमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved