बनेली मोटरसाइकलको नयाँ मोडल नेपाल भित्रियो, आज ‘टेष्ट ड्राइभ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 09:34:12 AM मा प्रकाशित

laxmi  sunrise bank

इटालीयन ब्राण्डको बेनेली मोटरसाइकलको नयाँ मोडल १८० एस नेपालमा पहिलोपटक सार्वजनि हुन लागेको छ । यो मोटरसाइकलको नेपालको एक मात्र आधिकारीक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्गले माघ २८ गते “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को आयोजना गरेको छ । 

यो कार्यक्रम शोरुमहरु काठमाडौं, बुटवल, चितवन लगायतका ठाँउमा आयोजना हुनेछ । मोटरसाइकल चढेर परीक्षण गर्ने चालकहरुले आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved