रोयल इन्फिल्डको ‘वेलफेर राइड’ सम्पन्न

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 03, 2021 | 05:44:09 PM मा प्रकाशित

sarbottam cement

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा. लि. ले वेलफेर राइड कार्यक्रम सम्पन्न गरेको छ । बालाजु स्थित रोयल इन्फिल्ड शोरुमदेखी सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ्m अपरेसन कनक जम्मरले सुरु गरेका थिए । 

मानव सेवा आश्रम, नारायणथानमा पुगी सम्पन्न भएको राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाईकल ¥याली ज्येष्ठ नागरिकलाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग गर्ने उदेश्यले आयोजना गरिएको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved