बनेलीको नयाँ शोरुम सर्लाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 09:56:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बनेली मोटरसाइकलको शोरुम सर्लाहीको मलङ्ग्वामा खुलेको छ । सर्लाहीको पिएस इन्टरप्रइजेस बेनेली मोटरसाईको लागि सर्लाही जिल्लाको अधिकृत बिक्रेता बनेको हो । 

नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा लि हो र कम्पनीले ३एस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपाल को बिभिन्न ठाउँमा उपलब्ध गराउँदै आएको छ । 

मलङ्वा, सर्लाहीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको छ ।  पि एस इन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । कम्पनिको अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ । 

1. TNT15(150CC) at Rs247,500

2. TNT150i(150cc) at Rs322,500

3. BN251(250cc) at Rs520,000

4.LEONCINO 250 at Rs.630,000

5. TRK251 at Rs.630,000

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved