केटिएम बाइकको भाउ बढ्यो, कुन मोडलमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 06:39:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली युवा पुस्ताले रुचाएको केटिएम बाइकको मूल्य बढेको छ । केटिएम बाइकको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द प्रालीका अनुसार उक्त बाइकको मूल्य ५ हजारदेखि ३० हजारसम्म बढेको छ । 

एक महिनाअघि देखि नै केटिएम बाइकका सबै जसो मोडलको मूल्य बढेको कम्पनीको भनाई छ । 

हाल केटिएममा सबैभन्दा महँगो मोडलको बाइक ३९० सीसीको एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९९९ रुपैयाँ छ । यसको मूल्य भने बढाईएको छैन । २५० सीसीको एड्भेन्चरको मूल्य पनि बढेको छैन ।

सबैभन्दा बढी मूल्यवृद्धि केटिएम ड्युक ३९० को भएको छ । यसको मूल्य ८ लाख ७९ हजार ९ सय  छ।

नयाँ मूल्यसूचीः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved