जीडब्लुएम नेपालले हाभालको नयाँ भेरियन्ट भित्र्याउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 05:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

जीडब्लुएम नेपालले आकर्षक फिचरहरु सहितको टप भेरिएन्टमा HAVAL JOLION नेपाल ल्याउने भएको छ । ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको HAVAL विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्राण्ड हो । 

कलात्मक र आधुनिक इन्जिजियरिङबाट निर्मित JOLION मा १८ इन्चको Aluminum Alloy Wheels, 73% High Strength Steel Body देखि 6-Way Electric Adjustable Driver Seat सम्म राखेर परिष्कृत निर्माणमा कुनै कमी महशुस हुन नदिने उदेश्य राखिएाके छ । 

१.५ लि. को Petrol Turbo Engine, 6 Omni Directional Airbags को सुरक्षा, 360 Degree View, Blind Spot Monitoring र Hill Hold Control & Hill Decent Control भएको यस  JOLION को निर्माण नै तपाईंको सुरक्षालाई ध्यानमा राखेर गरिएको छ । यसको आकर्षक head-up display (HUD) ले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउँछ । 

अभिनव सोच भएकाहरुद्वारा डिजाइन गरिएको यस SUV लाई उच्च प्रदर्शन गर्ने प्रविधिले जीवन्त बनाउँछ । Carplay र Android Auto सहितको १२.३ इन्च Smart Touch Screen जस्तो यात्रालाई आरामदायी बनाउने फिचरहरुले व्यस्त दैनिकीमा विलासिता थप्नेछ ।

बजारमा HAVAL JOLION को Starting Variant र High Variant (MT and AT) पहिले नै उपलब्ध छ र पारखीहरुबाट सकारात्मक समिक्षा पाइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved