स्प्राइट प्रोमो क्याम्पेनका विजेतालाई पल्सर बाइक हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 04:58:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता सन्तोष खनाललाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको छ । बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले खनालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

त्यस्तै स्प्राइट प्रोमो क्याम्पेनका विजेता तिल कुमारी बस्नेतलाई पनि बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको छ । उनलाई पनि बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले नै बाइक हस्तान्तरण गरेका हुन् ।

बजाज शोरुम बिराट नगरमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता मुकेश सिंहलाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल प्रदान गरिएको छ । उनलाई पनि बोट्लर्स नेपालका रिजनल सेल्स म्यानेजर नबिन चौधरीले बाइक हस्तान्तरण गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved