बीवाइडीको ब्राण्ड एम्बेस्डरमा हरिबंश आचार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2022 | 06:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाइडीको ब्राण्ड एम्बेस्डरमा हास्य कलाकार हरिबंश आचार्य नियुक्त भएका छन् । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले उनलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।

ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै कम्पनीले नयाँ एसयूभी एटो थ्रीको नेपालमा प्रचार प्रसार सुरु गर्ने जनाएको छ । कम्पनीले जेठ १५ पछि एटो थ्रीको बुकिङ खुलाउने छ । 

ब्राण्ड एक्बेस्डर नियुक्त सम्बन्धि सम्झौता पत्रमा कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र अभिनेता आचार्यले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved