बजाजको नयाँ वर्ष अफरमा तुलसा देवीले जितिन् १० लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 04:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ल्याएका “बजाज पाँचको पन्च” अफर अन्तर्गत बम्पर उपहार तुलसादेवी अधिकारीले जितेकी छिन् । 

जेष्ठ २७ गते योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिएको थियो । बम्पर पुरस्कार बापत १० लाख नगद पुरस्कार झापाको उर्लाबारीकी तुलसा देवी अधिकारीले जितेकी छिन् । 

उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिईन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved